नियम ११
इजाजतपत्र प्राप्त व्यक्तिले पालन गर्नुपर्ने शर्त

चलचित्र निर्माण, वितरण, प्रदर्शन गर्न तथा चलचित्र घर निर्माण गरी चलाउन इजाजतपत्र प्र्राप्त व्यक्तिले इजाजतपत्रमा उल्लेख भए
बमोजिमको शर्तहरू पालना गर्नुपर्नेछ ।